Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16477 - 16482 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-03-07, शनिवार

किसर हिरोको रूपमा परिचित इमरान हासमीले नयाँँ फिल्म 'मिस्टर एक्स'मा अदृश्य रूपमा किस गरेका छन् ।  विक्रम भट्टले निर्देशन गरेको यस थ्रीडी फिल्ममा इमरानको नयाँँ रूप देख्न सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-07, शनिवार

फिल्म 'हाऊ फन्नी'को रिलिज डेट घोषणा गरिएको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो फिल्म जेष्ठ १५ बाट प्रदर्शनमा आउने जानकारी दिईयो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-06, शुक्रवार

अभिनेता जीवन लुईटेल र अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म 'भूलभुलैया'लाई चलचित्र जाँच समितिले सबै बर्गका दर्शकले हेर्न पाउने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-06, शुक्रवार

बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो जादु छर्दै अगाडि बढिरहेकी छिन् अभिनेत्री प्रियंका चोपडा । उनी अब एक अमेरिकी टिभी शो क्वाटिकोमा काम गर्दैछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-06, शुक्रवार

स्काउटको विषयमा फिल्म 'स्काउट' बन्ने भएको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यो फिल्मको शुभसाइत गरिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-06, शुक्रवार

मन्त्री परिषदको बैठकले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ । शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले राष्ट्रिय चलचित्र नीति पारित भएको जानकारी गराएका हुन् ।

Results : 16477 - 16482 of 24017