Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16423 - 16428 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-03-19, बिहिवार

अभिनेत्री प्रियंका कार्की अहिले व्यस्त छिन् । उनको बर्षमा आधा दर्जन बढी फिल्म प्रदर्शनमा आउने पक्का छ । यो महिना मात्र उनको ३ वटा फिल्म लगातार हलमा लाग्नेछन् । दर्शकले प्रियंकाको कुन-कुन फिल्म हेर्ने हुन्, बक्स अफिसले नै बताउला ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-19, बिहिवार

सस्पेन्स थ्रीलर फिल्म 'माला'को बुधवार साँझ क्यूज सिनेमाजमा प्रिमियर गरियो । बनिरहेका सस्पेन्स थ्रीलर फिल्ममा 'माला' राम्रो बनेको उपस्थित आमन्त्रित दर्शकले प्रतिकृया दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-18, बुधवार

चैत्र २७ गते रिलिज हुन लागेको प्रतिक्षित फिल्म 'नाईं नभन्नु ल ३'को गीत सार्वजनिक गरिएको छ । विकास आचार्यको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको प्रस्तुत गीतमा संयोग योगीको स्वर रहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-18, बुधवार

बलिउड सपना शहर मात्र होइन, प्रेमको नगरी पनि हो । बलिउडका कलाकारहरुको प्रेम प्रसंग मिडियाका लागि सधै नै खोजको बिषय बन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-18, बुधवार

घटनाक्रमलाइ हेर्ने हो भने संचारकर्मी तथा अभिनेत्री आश्मा डिसीले आफ्नै प्रेमी संयम पुरी विना काम नै नगर्ने छनक देखिएको छ । मिडियामा प्रेममा ब्रेक लागेको खबर आएसँगै रिलमा पनि ब्रेक लागेको त हैन ? प्रश्न तेर्सिएको छ ।  

फिल्मीखबर, काठमाण्डौ, 2015-03-18, बुधवार

फिल्म 'जिन्दगी रक्स' आफ्नै कारणले पनि चल्छ भन्ने मोडल अकेशा बिष्ट अहिले चुपचाप छिन् । उनले यो फिल्मको व्यापारले आफ्नो फिल्मी यात्रा कसरी अगाडि बढ्ने टुंगो लाग्ने बताएकी थिइन् ।

Results : 16423 - 16428 of 24017