
‘बीग बोस ८’का विजेता गौतम गुलाठी अब ठूलो पर्दामा पनि देखिने भएका छन् । उनका लागि यो चर्चित रियालिटी शो करिअर बदल्ने अचुक औषधी नै बनेको छ ।

फिल्ममा लगानी गरेर डुब्दा को निर्माता खुसी हुन्छ होला र ? अभिनेत्री नम्रता श्रेष्ठ भने ति व्यक्ति हुन् जो फिल्म घाटामा जाँदा पनि खुसी छिन् ।

प्रियंका कार्की पछिल्लो समय रूचाईएकी अभिनेत्री हुन् । अभिनय र काम गर्ने शैलीले सबैको मन जित्दै गएकी प्रियंकाका यो बर्ष आधा दर्जनभन्दा बढि फिल्म रिलिज भए । सफलता ? शून्य जस्तै छ । उनको व्यस्तता भने ज्यादै छ ।

हिलेका चर्चित पाश्र्व गायक युवराज चौलागाईं सोमबार साँझ धोबिधारास्थित म्युजीसियन रेकर्डिङ स्टुडियोमा फिल्म 'लालजोडी'मा समाबेश प्रस्तुत माथीका हरफलाई स्वर दिनमा व्यस्त देखिए । सन्तोष श्रेष्ठको संगीत रहेको प्रस्तुत गीतका रचनाकार लक्ष्मण सुवेदी हुन् ।

नेपाली फिल्म क्षेत्रमा शिक्षित अभिनेत्रीको परिचय बनाएकी केकी अधिकारी अहिले यूरोपमा छिन् । नेपालमा दैनिक जसो बढ्दै गएको बलात्कारको घटनाले उनलाई पनि झकझकाएको छ । यसैले उनले आफ्नो फेसबुकबाटै बलात्कारीलाई जवाफ फर्काएकी छिन् ।


