Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16417 - 16422 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-03-20, शुक्रवार

बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म 'बम्बई भेलभेट'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रणवीरको लुक्सले धेरैको ध्यान खिचेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-20, शुक्रवार

अभिनेत्री रेखा थापा र 'हिम्मतवाली' फिल्मका अभिनेता सुदर्शन गौतमको प्रेम चर्चा अहिले सेलाएको छ । फिल्म चल्ने समयमा यी दुईको प्रेम कहानीले मिडियादेखि फेसबुकसम्म स्थान पायो । फिल्म हिट भयो तर रेखा र सुदर्शनको प्रेम भने `फ्ल्प` ।  

फिल्मीखबर, काठमाण्डौ, 2015-03-20, शुक्रवार

गत बैशाख २६ गते विवाह बन्धनमा बाधिएका चर्चित छायाँकार पुरुषोत्तम प्रधानलाई श्रीमती शोक परेको छ । उनको श्रीमतीको गएराती १२ बजेतिर निधन भएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-19, बिहिवार

निर्देशक नवल नेपालले फिल्म क्षेत्रमा संकट आईपर्दा आफूहरू आउने बताएका छन् । फिल्म 'भाग सानी भाग`को घोषणा कार्यक्रममा बोल्दै निर्देशक नेपालले पछिल्लो समय फिल्म नचलिरहेको अवस्थामा यस्तो अभिव्यक्ति दिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-19, बिहिवार

ठूलो बजेटमा निर्माण गरिएको नेपाली फिल्म 'चंखे शंखे पंखे' आउँदो जेठ १ रिलिज हुने भएको छ । यहि मितिमा रणविर कपूर अभिनित हिन्दी फिल्म 'बम्बैइ भेल्भेट' पनि रिलिज हुनेछ ।  

फिल्मीखबर, काठमाण्डौ, 2015-03-19, बिहिवार

निर्माता छविराज ओझाले अब आफूले बिहे नगर्ने बताएका छन् । आज एक अनलाइनसँग कुरा गर्दै छविले आफूलाई सबै यूवती उस्तै लाग्न थालेको भन्दै उनले बिहे नगर्ने बताएका हुन् ।

Results : 16417 - 16422 of 24017