Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भुवनलाई सघाउँदै जिया

फिल्मीखबर, काठमाडौं, 2015/06/14

अभिनेता भूवन केसी र अभिनेत्री जिया केसीको सम्बन्ध जगजाहेर छ । भूवनले जियालाई आफूसँगै राखेको लामो समय भैसकेको छ । तर यी दुइले आफ्नो सम्बन्धलाई सामाजिक नाम भने दिएका छैनन् ।  


भूवन केसीको घरमा सधै नै देखिने जिया अहिले उनीसँगै फिल्म ‘ड्रिम्स’को छायांकनमा छिन् । पोखरामा फिल्मको छायांकन भैरहँदा पनि उनी भूवनको साथमा नै थिइन् । यो फिल्ममा जिया न त कलाकार हुन् न त कुनै पाटोमा उनको संलग्नता छ । तर, जियालाई भूवनले छाडेका छैनन् ।

 


केही समय अगाडि जियालाई लिनका लागि आफूले एडल्ट फिल्म बनाउन नलागेको प्रतिक्रिया भूवनको थियो । पोखरामा जीया र भूवन एकसाथ रहेको उनी निकट फिल्मीकर्मी बताउँछन् ।छोरा अनमोल केसीलाई लिएर फिल्म निर्देशनमा हात हालेका भूवनले के जियालाई कुनै नाता देलान् ?

Most Visited News (monthly)