Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16399 - 16404 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-03-26, बिहिवार

अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागेको नयाँ फिल्म 'रामप्यारी'का अभिनेता फाइनल गरेकी छिन् । यो फिल्ममा रेखाले आफ्नै जेठी दिदीका छोरा आभाष अधिकारीलाई अभिनेताको रुपमा भित्राउने तयारी गरेकी छिन् ।

एजेन्सी, मुम्बई, 2015-03-25, बुधवार

 सूरज बडजात्याको निर्देशनमा सलमान खानले अभिनय गरेको फिल्म ‘प्रेम रतन धन पायो’मा बलिउडको हालसम्मकै लामो गीत हुने भएको छ । कुल ९ गीत रहेको फिल्ममा एउटा गीत १३ मिनेटको हुने निर्माण युनिटले जानकारी दियो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-25, बुधवार

अन्तत: चलचित्र विकास बोर्डले फिल्म र हलको बर्गिकरण अभियानलाई अगाडी बढाउने पक्का भएको छ । २०६८ साल माघ १८ गते गरिएको फिल्म र हल बर्गिकरणको निर्णयमाथि परेको मुद्धामा बोर्डले बिजय हासिल गरेसँगै यसको कार्य शुरू हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-25, बुधवार

नेपाली फिल्म बनाउनेहरुको एउटा समस्या छ, हलमा प्रदर्शन हुने दिनसम्म फिल्मको काम सकिएको हुँदैन । जसका कारण फिल्म बनाउनेहरुको काम प्रचार भन्दा पनि हलसम्म कसरी ल्याउने भन्नेमा नै बढी देखिएको छ । जसले गर्दा फिल्मको प्रचार गर्ने समयमा निर्माता–निर्देशक फिल्मलाई अन्तिम तयारी दिनमै व्यस्त हुन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-25, बुधवार
सामाजिक संजालमा सक्रिय बलिउड अभिनेता अमिताभ बच्चन अभिनेत्री दीपिका पादुकोणसँग केही असन्तुष्टी देखिएका छन् । यो असन्तुष्टी फिल्म `पीकु`को कारणले देखिएको हो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2015-03-24, मंगलवार

चर्चा र सफलता साथमा रहेकै बेला अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेपछि ५ बर्षजति फिल्म क्षेत्रबाट अलग भएकी सुन्दर अभिनेत्री संचिता लुईटेल सफल कमव्याकको तयारीमा छिन् । 

Results : 16399 - 16404 of 24017