

जापानमा रहेर अध्ययन गरिरहेकी फिल्म 'स्टूपिड मन'की अभिनेत्री चाँदनी शर्मा प्रेममा डुबेकी छिन् । उनले फेसबुक मार्फत नै आफू प्रेममा जोडिएको खुलाएकी हुन् ।

चैत्र २७ गते रिलिज हुन लागेको फिल्म 'नाईं नभन्नु ल ३'मा पूर्व मिस नेपाल, अभिनेत्री तथा निर्माता माल्भिका सुब्बाको इन्ट्री भएको छ । उनले फिल्ममा अभिनय गरेकी भने छैनन् ।

अमेरिकामा आयोजना हुन लागेको 'नयाँ बर्ष २०७२ धमाका भाग १’मा हाँस्य कलाकार जोडी सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' बिशेष आकर्षणको केन्द्र हुने भएका छन् । कार्यक्रममा सहभागी दर्शकलाई मनोरञ्जन दिन धुर्मुस र सुन्तली अमेरिका जाने भएका हुन् ।

बलिउड अभिनेता आमिर खान समय समयमा विभिन्न बिषयमा कुरा उठाई रहन्छन् । यसपटक उनले बच्चाहरुको बिषयमा एक आवाज उठाएका छन् ।

अभिनेत्री शिल्पा पोख्रेल 'फागु' नामको फिल्मको छायांकन सकेर काठमाण्डौ फर्किएकी छिन् । काठमाण्डौ आएलगतै उनी निर्माता छविराज ओझाले बनाएको फिल्म 'हवल्दार सुन्तली'को प्रचारमा दौडिन थालेकी छिन् ।

