Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16387 - 16392 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-03-29, आईतवार

अभिनेता सविन श्रेष्ठ आफ्नी पूर्व प्रेमिका नम्रता झासँग झोक्किएका छन् । नम्रताले आफ्नो बारेमा नचाहिदो कुरा बजारमा गर्दै हिडेको भन्दै  सविनले आफ्नो आक्रोश फेसबुक मार्फत नै सार्वजनिक रूपमा रिस पोखेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-29, आईतवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको लभस्टोरी फिल्म 'भूलभुलैया' हेर्न हलमा दर्शकको बाक्लो भिड लागेको छ । फिल्मका काठमाण्डौ वितरक गोपाल कायस्थले शुक्रबार नै ओपनिङ राम्रो भएको र शनिबारको प्राय शो हाउसफुल भएको जानकारी दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-29, आईतवार

नेपाली फिल्म उद्योगमा निकै महंगो मेकरका रुपमा चिनिएका निर्देशक सुदर्शन थापाले फिल्म 'चंखे शंखे पंखे'को एक दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग निकै मजाले गरेका छन् । फिल्ममा प्रयोग हुने जम्मा २० सेकेण्ड लामो दृश्यका लागि उनले एक दिन लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल रोचक बनेको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-27, शुक्रवार

अभिनेता राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई हाल अमेरिका भ्रमणमा छन् । अमेरिकामा नै रहेका बेला ह्वाइट हिमाल टेलिभिजनसँग कुरा गर्दै हमालले मधुलाई सोधे- 'हाम्रो डिभोर्स त हुँदैन नि ?' 

रेम बिक, पोखरा, 2015-03-27, शुक्रवार

चैतको मध्यान्नमा पोखरा जिरोकिलोमिटरमा हावाहुरी चल्दै थियो । झरीलाई निमन्त्रणा दिँदै गरेको हावाहुरीकै बीचमा नेपाली फिल्म 'चलेछ बतास सुस्तरी'को सुटिङ धमाधम भैरहेको थियो । 

एजेन्सी, मुम्बई, 2015-03-27, शुक्रवार
बलिउडमा करण जोहर सफल निर्माता तथा निर्देशक मानिन्छन् । करण जोहरले बलिउडका चर्चित कलाकार शाहरूख खानदेखि काजोलसम्म एकसाथ काम गरिसकेका छन् । तर, उनै करण अन्य दुई अभिनेत्रीसँग काम गर्न पाउँदा सर्वाधिक उत्साहित देखिएका छन् ।
 
Results : 16387 - 16392 of 24017