Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

जीवनलाई छोरी

फिल्मीखबर, काठमाडौं, 2015/06/22

अभिनेता जीवन लुइटेल छोरीको पिता बनेका छन् । जीवन पत्नी अञ्जली शर्माले सोमबार बिहान पौने नौ बजे पाटन अस्पतालमा छोरीलाइ जन्म दिएकी हुन् । छोरी पाएपछि जीवनले सन्तानको रहर पुगेको बताएका छन् ।

 


‘दुई सन्तान ईश्वरको बरदान भन्ने सरकारको नारा नै छ । मेरा पनि दुई भए । थप बढाउने चाहाना छैन । तर श्रीमतीको चाहना भयो भने  सोच्न पनि सकिन्छ,’ जीवनले भने ।
छोरीको तौल ३ केजी रहेको र उनी पूर्ण रुपमा स्वस्थ रहेको जीवनले बताए । जीवनका छोरा हृजान १८ महिनाका छन् । छोरा ७ महिनामा जन्मिएपनि छोरी भने ९ महिनामा जन्मिएको उनले बताए ।

Most Visited News (monthly)