
बलिउडमा अभिनय र राम्रा फिल्म खेल्ने अभिनेताको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानले सन् २००१ मा आफ्नै प्रोडक्शन कम्पनी पनि खोलेका थिए । जसबाट निर्माण भएको तारे जमिन पर सर्वाधिक चर्चामा थियो ।

एकपछि अर्का कलाकार अमेरिका जाने क्रम बढेको छ । अमेरिकाले अहिले सहज रुपमा भिसा दिएपछि कलाकारहरु एकपछि अर्को अमेरिका गइरहेका छन् । अमेरिका गएका धेरै नेपाली कलाकार फर्किएको उदाहरण छैन । अभिनेत्री अरुणिमा लम्साल केही समय अगाडि ग्रिनकार्ड पाएरै अमेरिका हानिइन् ।

बलिउड कलाकारका फ्यान अचम्मका छन् । झन्, बलिउडका ३ खानका फ्यानहरुले त उनीहरुका लागि जे पनि गर्छन् । एक फ्यानले साहरुखका लागि यस्तै आफ्नो पागलपन देखाएका छन् ।

५ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका अभिनेता निखिल उप्रेती स्टारडम अझै घटेको छैन । निखिलको चलचित्रको डेट र त्यसको वरिपरि अन्य निर्माताले फिल्म चलाउन सकेका छैनन् । मल्टिप्लेक्स केन्द्रित रेशम फिलिलीले निखिलको भैरवसँग भदौ ११ मा जुध्ने तयारी गरेको छ ।

नेपाली फिल्म ‘नरे’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा कमेडीलाई प्राथमिकता दिईएको छ । प्रोमो हेर्दा हङकङ जाने चाहना बोकेको एउटा गुरुङ समुदायको युवाको कथा देखिन्छ ।

हिन्दू धर्मशास्त्रमा धेरै थरिका दानहरुको उल्लेख छ । तर आजकल दानीहरुले अंग दान गर्ने गरेका छन् । आफू मरेर गएपनि आफ्नो ज्यान अरुलाई काम लागोस् भनेर धेरैले आँखा दान गर्ने गरेका छन् । तर अभिनेत्री निशा अधिकारीले भने आफ्नो कपाल नै दान गरिदिएकी छिन् । त्यो पनि अमेरिका गएर ।

