Most Recent News Headlines
Results : 15109 - 15114 of 24290

एजेन्सी, मुम्बई, 2016-06-01, बुधवार
बलिउड अनलाईनहरुले लेखेको कुरालाई सत्य मान्ने हो भने भर्सटाईल हिरोईन करिना कपुर आमा बन्दै छिन् । करिना साढे तीन महिनादेखि गर्भवती रहेको बताईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-31, मंगलवार
सामाजिक सञ्जालमा चर्चामा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित फिल्म 'लालजोडी'को अडियो जुकवक्स बाहिरिएको छ । युट्युवमा सार्वजनिक फिल्ममा समावेश चार गीत सुमधुर लाग्छन् । अडियोले नै फिल्म सांगितिक रुपमा सशक्त रहेको बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-31, मंगलवार
अभिनयको राम्रो तारिफ भेट्ने, क्षमतावान यी अभिनेत्रीले सफलताको स्वाद पाउन भने हम्मे हम्मेपर्छ । अनि यो विषयमा जोडिन्छ, ऋचा शर्मा चल्न, उनको फिल्म सफल हुन कतै निश्चल बस्नेत नै चाहिने त होईन् ?

फिल्मीखबर, काठमाडौं, 2016-05-31, मंगलवार
व्लकबस्टर फिल्म' लुट' को सिक्वेलको छायाँकन पहिले नै टिजर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले 'लुट २' को टिजर सार्वजनिक गर्यो ।

एजेन्सी, मुम्बई, 2016-05-31, मंगलवार
व्वाईफ्रेण्ड रणविर सिंहलाई भेट्न अभिनेत्री दिपिका पादुकोण फ्रान्स राजधानी पेरिस पुगेको खबर मिडियामा आएपछि बलिउडमा भाईरल बनेको छ । झघिल्लो हप्ता कसैले सुईको नपाउने गरि दिपिका पेरिस पुगेकी थिईन् ।

एजेन्सी, मुम्बई, 2016-05-31, मंगलवार
सलमान खान र आमिर खान । बलिउड बक्सअफिसका यी दुई किङ असल साथी पनि हुन् । तर यी दुईको मित्रतामा बेला बेलामा दरार आएको गसिप बजारमा चर्चा चलिरहन्छ ।

