Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15115 - 15120 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-03-03, बिहिवार

 उनको नामसँग जोडेर राम्रै आलोचना पनि भयो । त्यसपश्चात एमाओबादी अध्यक्ष प्रचण्डले उनको विषयमा एक सार्वजनिक कार्यक्रममा गरेको टिप्पणी विवादमा तानिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-03-03, बिहिवार

बलिउड गायक शाहिद माल्याले राजधानीको मल्ल होटलमा गीत सुनाउने भएका छन् । थुप्रै बलिउड फिल्मका पाश्र्व गायक माल्याले शुक्रबार साँझ सुफी इलेक्ट्रो कन्सर्टमा आफ्ना गीत प्रस्तुत गर्ने भएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-03-03, बिहिवार

स्टार अभिनेत्रीको उपमा पाएकी निर्माता समेत रहेकी रेखा थापाले 'हिरो' नामक फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी थिईन् । अब भने उक्त फिल्म बनेको करिब १ दशकपछि सोही नामसँग जोडिएर नयाँ फिल्म बन्ने भएको छ । फिल्म 'हिरो रिटर्न्स'को निर्माण घोषणा भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-03-02, बुधवार

फिल्म अभिनेता सौगात मल्लले २ अभिनेत्रीसँग जेठ २८ गते लुकामारी खेल्ने भएका छन् । जेठ २८ गते सौगातले अभिनेत्रीद्धय रिस्ता बस्नेत र सुरविना कार्कीसँग लुकामारी खेल्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-03-02, बुधवार

फिल्म ‘नाई नभन्नू ल ४’ मार्फत् नेपाली रजतपटमा प्रवेश गरेका पल शाह र वर्षा राउतको अभिनय रहेको सोही फिल्मको शीर्ष गीत बाहिरिएको छ । फिल्म युनिटले बुधबार युट्युब मार्फत् गीत सार्वजनिक गरेको हो ।एक महिना अघि सार्वजनिक भएको अडियो गीत नै स्रोताले मन पराएका थिए । आवाज मात्र पनि एक लाख बढी दर्शकले हेरिसकेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-03-02, बुधवार

प्रतिच्छित फिल्म 'ड्रिम्स' आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजको दुई दिन पहिले बुकिङ खुल्दा 'क्युएफएक्स'मा यो फिल्मले १४ शो पाएको छ । यो रेकर्डेवल अबसर हो । यसअघि यही अनुसारको प्रदर्शन अबसर 'छड्के' फिल्मले मात्र पाएको जानकारीमा छ । 

Results : 15115 - 15120 of 24018