Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14941 - 14946 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-02-08, सोमवार

पर्दा पछाडि आफ्नो बानी जस्तो भएपनि कुनै पनि सार्वजनिक कार्यक्रममा पुग्दा कस्तो व्यवहार देखाउने कलाकारले जान्न जरुरी छ । नत्र भने कलाकार सस्तो टिप्पणीका पात्र बन्छन् । दर्शकले पनि पत्याउने अवस्था रहँदैन ।

फिल्मीखबर, काठमाडौं, 2016-02-08, सोमवार

'कबड्डी' तथा यसको सिक्वेल निर्देशन गरेर हिट लिस्टमा परेका निर्देशक रामबाबु गुरुङले अर्को फिल्म बनाउने भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म 'पुरानो डुङ्गा'को औपचारिक रुपमा निर्माण घोषणा गरियो । फिल्म माघ २९ बाट फ्लोरमा जानेछ । 

फिल्मीखबर, काठमाडौं, 2016-02-08, सोमवार

अहिले यदि कुनै स्टेज शोमा अभिनेत्री रेखा थापालाई बोलाउने चाहना कसैले गर्यो भने, उसले रेखाबाट हट नृत्यको अपेक्षा नगर्दा हुन्छ । देश तथा विदेशमा राम्रै प्रशंसक कमाएकी अभिनेत्री थापा अहिले छोटा पहिरन लगाएर स्टेजमा पुग्दिनन् ।

एजेन्सी, मुम्बई, 2016-02-08, सोमवार
बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री यमी गौतमको जोडी वाधिने भएको छ । अविवाहित यमी र डिभोर्सी ऋतिकको जोडी फिल्मी पर्दामा वाधिन लागेको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-02-07, आईतवार

निर्माण सम्पन्न भएर प्रदर्शनको लागी तयार भएको फिल्म ‘खुर्पा’को निर्माण टिमले राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै प्रचार प्रसारको सुरुवात गरको छ । फागुन १४ लाई रिलिज मिति तोक्दै एक कार्यक्रमका बीच फिल्मको ट्रेलर तथा गीत सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-02-07, आईतवार

अभिनेत्री बेनिशा हमाल अब चर्चित अभिनेता निखिल उप्रेतीसँग देखिने भएकी छिन् । करिब ५ बर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका निखिलका यो बर्षमात्र लगालग २ वटा हिट फिल्म प्रदर्शनमा आए । यसैले पनि निखिलको क्रेज र माग फिल्म क्षेत्रमा ह्वात्तै बढेको छ ।

Results : 14941 - 14946 of 23747
Most Visited News (monthly)