Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14947 - 14952 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-02-07, आईतवार

टेलिफिल्म 'मेरी बास्सै' र 'तितो सत्य'मा नेता डाक्टर बाबुराम भट्टराइको क्यारिकेचर गर्दै चर्चामा आएका कलाकार ज्योती काफ्ले अब एक फिल्मको मुख्य अभिनेता भएका छन् । पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा छायांकन सुरु भएको फिल्म लालजोडीमा ज्योती काफ्ले मुख्य भूमिकामा छन् ।'

फिल्मीखबर, काठमाडौं, 2016-02-07, आईतवार

बलात्कारपछि हत्या गरिएको भनिएकी पोखरेली चेली नेहा पुनः को पक्षमा अभिनेत्रीहरुले शनिबार साँझ माईतिघर मण्डलामा द्विप प्रज्ववलन गरेका छन् । ऋचा शर्माको अगुवाईमा भएको कार्यक्रममा नाम चलेका दर्जनौं कलाकर्मीहरु उपस्थित थिए भने सर्वसाधारण तथा विद्धार्थीहरुको पनि राम्रो साथ रह्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-02-07, आईतवार

नेपाली फिल्ममा लोकगीतले खासै स्थान नपाउने कारण फिल्मसँग जोडिएर सुगम संगीतको जति चर्चा लोकगीतको हुँदैन् । यो बीचमा रिलिजको संघारमा रहेको फिल्म 'प्रेमगीत'मा समावेश लोकगीत बाहिरिएको छ । जहाँ उनै पशुपती शर्माको मिठासपुर्ण स्वर समावेश छ ।

एजेन्सी, मुम्बई, 2016-02-05, शुक्रवार

बुधबार दिल्लीमा आयोजित एक कार्यक्रममा उपस्थित हुँदा वलिउड राईजिङ स्टार अलिया भट्टलाई पहिरनको कारण तनाब भयो । एक अटो मोबाईल कम्पनिको कार्यक्रममा क्रिकेटर बिराट कोहलीसँगै उपस्थित भएकी यी सुन्दरी नेपाली फेशन डिजाईनर प्रबल गुरुङको डिजाईनको कालो गाउनमा उपस्थित थिईन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-05, शुक्रवार

अभिनेता निखिल उप्रेतीलाई यसअघि अमेरिकाले भिषा नदिएको चर्चा चलेको थियो । आफ्नै निर्माण निर्देशनमा बनेको फिल्म 'भैरव'को प्रदर्शनीको लागी निखिल अमेरिका उडेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-05, शुक्रवार

अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी अलग भएको धेरै भईसक्यो ।  यो जोडी अलग भएपनि छोरा अनमोल केसी भने बाबु भूवनको साथमा बस्दै आएका छन् । तर, यो जोडीको डिभोर्स धेरै पहिले भएको खुलेको छ ।

Results : 14947 - 14952 of 23747
Most Visited News (monthly)