Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14929 - 14934 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-02-10, बुधवार

अभिनेता अनमोल केसी फिल्म खेल्न धेरै कुरा हेर्छन् भन्ने कुरा त सबैलाई थाहा छ । अनमोलको हातमा आएका सबै फिल्म उनले खेलेको भए सायद उनी करोडपति बनिसक्थे । अनमोलले फिल्म खेल्नका लागि धेरै कुरा मिल्नुपर्छ ।

एजेन्सी, मुम्बई, 2016-02-10, बुधवार

 क्रम चलिरहँदा एउटा सनसनीपुर्ण तश्विर भाईरल बनेको छ । जहाँ विराट कोहलीले अनुष्कालाई लात हानेका छन् । तर यो तश्विरमा जस्तै रियलमै विराटले अनुष्कालाई लात हानेका भने होईनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-10, बुधवार

बीआइए फाउन्डेशन र अनाथ बालबालिकालाई आश्रय दिदै आएको शरस्याङ् घरले लोछार पर्व बीआइएको कार्यलय जोरपाटीमा मनाएका छन् । सो समयमा विभिन्न संकृती झल्कने भेषभुषामा बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-02-10, बुधवार

एक समय 'मेरो एउटा साथी छ' फिल्मको एक टिम अहिले बेग्लैबेग्लै तीन फिल्मबाट प्रतिस्पर्धामा छ । माघ २९ अर्थात यो शुक्रबार तिन फिल्मबीच प्रतिस्पर्धा हुँदै गर्दा उक्त फिल्मका निर्देशक, कथाकार तथा अभिनेता एक आपसमा प्रतिष्ठा तथा बिजनेशको लडाईं गर्दैछन् ।

बैकुण्ठ पराजुली, काठमाडौं, 2016-02-09, मंगलवार

जोसिलो युवा अबस्थामा राजनीति हैन कलाकारितामा लाग्छु अनि फिल्मको हिरो बन्छु भनेर लागेका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोईराला हामीमाझ रहेनन् । तर कोईरालाले संसार छाडेर जाँदै गर्दा उनले आफ्नो राजनीतिक करियरमा गरेका काम अनि ताकेका लक्ष्यहरु भने बिर्सिन हुँदैन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-09, मंगलवार

सम्पुर्ण छायांकन बेल्जियममा गरिएको फिल्म 'नमस्ते नेपाल'को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । निर्माणको करिब डेढ बर्षपछि फिल्म रिलिजको छनक देखाउँदै निर्माण युनिटले ट्रेलर तथा सांगितक सामग्री सार्वजनिक गरेको हो ।

Results : 14929 - 14934 of 23747
Most Visited News (monthly)