मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अनमोललाई मन पर्दैन आमाले छोटा कपडा लगाएको (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/07/19
अभिनेता अनमोल केसीले आफ्नी आमा सुस्मिता केसीले छोटा कपडा लगाएको मन नपर्ने कुरा बोलेका छन् । पत्रकारसामु हाँसिलो मुद्रामा देखिएका अनमोलले यसो भनिरहँदा आमा सुस्मिताको अनुहारमा लाज देख्न सकिन्थ्यो । 
 
अनमोलले आमाको बारेमा के-के भने ? आमा बुवा मिलेको हेर्न चाहने कुरा व्यक्त गर्दा सुस्मिताको प्रतिकृया कस्तो देखियो त ? भिडियोमा हेर्नुस् -