
'नेपालमा गत बर्ष आएको भूकम्पको पीडा जस्तै दक्षिण कोरियामा राजनीतिक पीडाबाट त्यहाँका जनता ग्रसित छन्: नेपालमा करिब ७० प्रतिशत दृश्य छायाँकन गरेर फिल्म तयार गरेका कोरियन निर्देशक किम चुलहाङको भनाई हो यो ।

भैरहवाबाट निर्माता जयन श्रेष्ठले दिएको जानकारी अनुसार एक्शन दृश्य खिच्दैगर्दा निखिलले असहज अनुभुती गरेका थिए ।

'एक था टाईगर' र पछिल्लो ब्लकबस्टर फिल्म 'बजरंगी भाईजान'मा सँगसँगै काम गरेका सुपरस्टार सलमान खान र निर्देशक कविर खानबीच पुनः टिमअप भएको छ । टाईटल फाईनल नभईसकेको फिल्ममा यो जोडी पुन सँगै देखिने पक्का भएको हो ।

जेरी फिल्मबाट रजतपटमा डेब्यू गरेकी अभिनेत्री आना शर्मा लामो समयपछि फिल्म खेल्न तयार भईन् । डेब्यू फिल्म बनाएकै निर्देशकको नयाँ प्रोजेक्ट 'ग्याङ्गस्टार ब्लुज'मा आना लिड रोलमा हुनेछिन् ।

अभिनेत्री जेनिशा केसीलाई प्रायः फिल्ममा अनि फिल्मको प्रचार सामग्रीमा हट अबतारमा देख्न सकिन्छ । तर उनी अभिनित एक फिल्मको गीतमा भने उनलाई सालिन अबतारमा देख्न सकिन्छ ।

पहिलो भिडियो प्रचार सामग्रीको रुपमा सार्वजनिक टिजरमा लिड अभिनयमा रहेकी अभिनेत्री मलिना जोशी भने 'फ्रन्ट सट'मा छैनन् ।

