Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14641 - 14646 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-05-11, बुधवार

नेपालका फिल्मसँग जोडेर वितरण गरिने अवार्डको आयोजना हुनु नयाँ होईन् । नेपाली फिल्म सम्बन्धी अवार्डहरु पछिल्लो समय देश तथा विदेशमा हुने क्रम चलिरहँदा अर्को अवार्ड समारोह थपिने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-10, मंगलवार

अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार फिल्म 'छक्का पञ्जा' ले अफिसियल रिलिज मिति तय गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-10, मंगलवार

यसअघि आफ्नो भन्दा बाहिरको व्यानरमा काम गर्दिन बोलेकी रेखाले यो फिल्म गर्नलागेको पुष्टि गरिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-09, सोमवार

आसार १० मा रिलिज हुने फिल्म 'लुकामारी'को गीत सार्वजनिक भएको छ । सार्वजनिक 'प्रस्ताव' शिर्षकको गीतको भिडियो भने केहि महिना पहिले रिलिज 'प्रेमगीत' बाट प्रभावित जस्तो भेटिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-09, सोमवार

बारबार गरेको लिखित र मौखिक निवेदनलाई बेवास्ता गर्दै चलचित्र विकास वोर्डले 'गाँजाबाजा' नाममा फिल्म दर्ताको लागी अश्विकार गरेको भन्दै निर्देशक गणेशदेव पाण्डेले बोर्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-09, सोमवार

 'किङ'को लागी उनले एक महिनाको समय छुट्याएको जानकारीमा छ । त्यसपश्चात नै उनले जेठको दोश्रो हप्ताबाट नयाँ प्रोजेक्ट 'निर्भय' लिएर मैदानमा पुग्नेछन् ।

Results : 14641 - 14646 of 23748
Most Visited News (monthly)