
अभिनेता जीवन लुईंटेल एक समय चलेका अभिनेतामा गनिन्थे । तर अहिले अवस्था त्यस्तो छैन् । उनले अभिनय गरेका फिल्महरु एकपछि अर्को गर्दै फ्लपको सुचीमा छन् । पछिल्लो रिलिज 'बाजिगर'ले त पानी पनि भन्न पाएन् ।

उनले ‘क्लासिक’ चलचित्रमा समावेश 'हारें हारें' बोलको गीतबाट अवार्ड जितेका हुन् । पछिल्लो समय निकै चर्चामा रही सबैको मन जित्न सफल यो गीतको कारणा उनको लोकप्रियतालाई बढिरहेको छ ।

फिल्म भित्र ५ वटा यस्ता किस छन् जहाँ ३ वटा त लिप किस नै । आकर्षक ढंगले चुम्बनको दृश्यलाई पर्दामा उतारेका निर्देशक अधिकारीको वाक्यमा सबै दर्शकको लागी फिल्म पुर्ण मनोरञ्जनको खुराक हो ।

बलिउड सुपरस्टार सलमान खान अन्ततः यो बर्ष बिहे गर्ने मनस्थितीमा पुगेको एक बलिउड अनलाईनले लेखेको छ । पारिवारिक दबाबका कारण सलमान २०१६ को अन्तिमसम्म बिबाह गर्ने मनस्थितीमा पुगेको बताईन्छ ।


दैनिक रुपमा लाशसँग खेल्ने पोष्टमार्टमको काममा लाग्ने व्याक्तिको कथालाई जोडेर फिल्म 'भुईँमान्छे' बन्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो ।

