Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14635 - 14640 of 23748
एजेन्सी, मुम्बई, 2016-05-12, बिहिवार

यो ईदमा रिलिज हुने सुपरस्टार सलमान खान स्टारर फिल्म 'सुल्तान'को छायाँकन बुधबार मात्र पुर्णतः सकिएको छ । य बीचमा इन्डक्ल्याप पार्टी हुँदा फिल्मसभग जोडिएका सबै सदस्य उत्साहित अनि प्रफुल्लित देखिए ।

फिल्मीखबर, काठमाडौं, 2016-05-12, बिहिवार

अन्ततः 'पर्शुराम' शिर्षकमा अर्कैले फिल्म दर्ता गरेको पाईएपछि विराज भट्ट स्टारर फिल्मको नाम परिवर्तन भएको छ । फिल्म अब 'जय पर्शुराम' बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-12, बिहिवार

'कोठे' अवार्डको संज्ञा दिएकी रेखा उक्त घोषणा पश्चात अवार्डमा हालसम्म सहभागी पनि छैनन् । तर चलचित्र कलााकर संघले आयोजना गर्न लागेको 'फान' अवार्ड घोषणा समारोहमा रेखा पुग्दा धेरैले आश्चर्य माने ।

फिल्मीखबर, काठमाण्डौ, 2016-05-12, बिहिवार
कुनै बेला राजेश र करिष्माको प्रेमप्रसंगलाई मिडियाले गसिप नबनाएको हैन । प्रेम थियो या थिएन राजेश र करिष्मालाई भन्दा बढी अरू कसैलाई थाहा छैन । यि दुई बिचको मित्रता भने अहिले पनि उत्त्तिकै ताजा छ । त्यसैले त करिष्माले आफ्नो फेसबुक कभरमा राजेशको तस्विर राखेकी छिन् । 
 
फिल्मीखबर, काठमाडौं, 2016-05-11, बुधवार

रिलिजको दुई दिन पहिले निर्देशक आकाश अधिकारीले 'स्यड भर्सन' को फिल्ममा समावेश गीत सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-11, बुधवार

अनमोलसँगको अभिनय जोडेर अनि डेब्यू फिल्मसँग जोडेर उनको चर्चा र तारिफ हुँदै गर्दा सृष्टिले भने अर्का अभिनेता सौगात मल्लसँग स्कृन सेयर गर्ने ईच्छा व्यक्त गरेकी छिन् । 

Results : 14635 - 14640 of 23748
Most Visited News (monthly)