Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14659 - 14664 of 23748
बैकुण्ठ पराजुली, काठमाडौं, 2016-05-04, बुधवार

युवा स्टार अनमोल केसीले अभिनय गर्ने चर्चाका बीच उनी बिना नै फिल्म 'ग्याङ्गस्टार ब्लुज'को कलाकार सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा बन्ने फिल्मलाई हेमराज बिसीले निर्देशन गर्नेछन् ।

एजेन्सी, मुम्बई, 2016-05-04, बुधवार

सलमान खान स्टारर फिल्म 'सुल्तान'सँग भिड्नुपरेपछि ईदबाट रिलिज पोष्टपोण्ड गरिएको शाहरुख खान स्टारर फिल्म 'रईज'को नयाँ रिलिज तय भएको छ । बलिउड अनलाईनहरुले लेखेअनुसार यो फिल्म २०१६ मा प्रदर्शनमा आउने छैन् ।

एजेन्सी, मुम्बई, 2016-05-03, मंगलवार

नेपालमा मात्र होईन बिदाको छेकोमा बलिउडमा पनि फिल्म रिलिजको लागी उस्तै भिडन्त पर्छ । तर सुपरस्टारहरुले भने सोलो रिलिज पाउँछन् । यानेकी उनीहरुको फिल्म आउँदा अरु निर्माता फिल्म भिडाउन तयार हुँदैनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-03, मंगलवार

निर्देशक आकाश अधिकारी भन्छनः बैशाख ३१ रिलिज फिल्म ‘के म तिम्रो होइन र’बाट नकारात्मक समिक्षा आउछ भन्ने लाग्दैन् ।' आफ्नो चौधौ फिल्मको रुपमा प्रेमकथाको यो फिल्म बनाएका उनले यो फिल्मलाई माया गर्नेहरु सबैको लागी आफ्नो गिफ्ट बोले ।

फिल्मीखबर, काठमाडौं, 2016-05-03, मंगलवार

जेठ ७ मा रिलिज हुने अभिनेता आर्यन सिग्देलको विल्कुलै फरक अबतार समावेश फिल्म 'होमवर्क'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आर्यनको दोहोरो भुमिका समावेश छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-05-02, सोमवार

निर्देशक योगेश घिमिरेले नयाँ फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । 'राधा' नाम राखेर बनाउन लागिएको फिल्ममा संचिता लुइँटेल र जीवन लुइँटेलको मुख्य अभिनय रहने पक्का भएको छ । यसअघि म्युजिक भिडियोमा अभिनय गरिसकेको यो जोडी फिल्ममा भने पहिलो पटक देखिने भएको छ ।  

Results : 14659 - 14664 of 23748
Most Visited News (monthly)