Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14671 - 14676 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-04-30, शनिवार

बैशाख २४ बाट प्रदर्शनमा आउने फिल्म 'रोल्पा रोग' सेन्सर पास भएको छ । सेन्सरबाट यो फिल्मले पिजी' सर्टिफिकेट पाउँदा १६ वर्ष मुनिका बालबालिकाहरुले फिल्म हेर्न अभिभावकको सहारा लिनुपर्ने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-30, शनिवार

स्वघोषित पोर्न स्टारको दर्जा पाएकी अर्चना पनेरु लिड अभिनयमा रहेको सुटिङको क्रमदेखि नै विवादित फिल्म 'जिस्म' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक पोस्टरमा अर्चनालाई निर्वस्त्र देखाईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-04-29, शुक्रवार

अभिनेता, निर्माता तथा निर्देशक दीपकराज गिरीले आफ्नो चाहना बिपरित दीपाश्री निरौला निर्देशक बनेको खुलाएका छन् । उनले भनेका छन्, 'दीपा निर्देशक नहोस् भन्ने चाह्नथें ।' 

फिल्मीखबर, काठमाडौं, 2016-04-29, शुक्रवार

रमित ढुङ्गाना स्टारर फिल्म 'बुद्ध वर्न ईन नेपाल'को अफिसियल गीत रिलिज भएको छ । जेठ ७ बाट दर्शकमाझ आउने राष्ट्रियता वोकेको यो फिल्मको सार्वजनिक गीतमा रमितलाई अमेरिकन कलाकारको अँगालोमा भेट्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-29, शुक्रवार
चर्खा झट्ट नाम सुन्दा धागो कात्ने मेसिन बुझिन्छ । अब भने यो नाम यतिमा मात्रै सिमित रहेन, 'चर्खा' नाममा नेपाली फिल्म बन्ने पक्का भएको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-04-29, शुक्रवार

जेठ ७ रिलिज फिल्म 'होमवर्क'को रोमान्टिक गीत बाहिरिएको छ । गीतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङमा छन् ।  नदि किनारमा खिचिएको दृश्यमा आर्यनले नम्रताको ओठ चुमेका छन् ।

Results : 14671 - 14676 of 23747
Most Visited News (monthly)