Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14665 - 14670 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-05-02, सोमवार

त्यसो त भदौ १९ गते परेको तीजमा एक दिन मात्र विदा छ, तर तीजको छेकोमा यसअघि रिलिज भएका केहि फिल्म सफल भएको र दर्शक हलमा भरिएको सम्झिँदै शनिबारसहितको मात्र २ दिनको विदालाई तीन निर्माताले आँखा लगाए ।

फिल्मीखबर, काठमाडौं, 2016-05-02, सोमवार

हिक्मत बिष्टको निर्देशनमा निर्माण गरिएको फिल्म ‘दि विनर’को फर्स्टलुक र गीत सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक औपचारीक कार्यक्रमका बीच प्रचार सामग्री सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-05-02, सोमवार
निर्माण ईजाजत लिने क्रममा नाम जुधेपछि चर्चा पाएको फिल्मको नाम हो,  'लप्पन छप्पन' । अब भने यो चर्चित नामलाई निर्माण टिमले फ्लोरमा लगेको छ । फिल्म पुर्णतः युरोपमा सुटिङ हुनेछ  ।
फिल्मीखबर, काठमाडौं, 2016-05-02, सोमवार

उत्कृष्ट अभिनेता विधामा पछिल्लो पटक चर्चामा रहेका अभिनेता अनुपबिक्रम शाही, 'नाई नभन्नु ल ४' डेब्यू अभिनेता पल शाह, श्याम अर्याल, यशराज गराच र सौरमराज तुलाधर मनोनयनमा परेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-01, आईतवार

यी सुन्दरी र ह्याण्डसम बिच बेलाखबत बे्रकअपको खबर समेत बाहिरिएको थियो । यद्पी यी दुईबिच पुनः सम्बन्धमा सुधार आइसकेको उनीहरु निकट बताउँछन् । स्वयम् मलिना र अनुप चाहिं के भन्छन् त ?

फिल्मीखबर, काठमाडौं, 2016-05-01, आईतवार

यो बीचमा अर्का स्टार अभिनेता आमिर खानको यस्तै विषयको सेरोफेरोमा नयाँ फिल्म आउने पक्का भएको छ ।

Results : 14665 - 14670 of 23748
Most Visited News (monthly)