Most Recent News Headlines
Results : 14629 - 14634 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-05-15, आईतवार
बर्ष २०७२ को अर्को सफल फिल्म 'ड्रिम्स' पनि पाईरेसीको शिकार बनेको छ । अनाधिकृत रुपमा बाहिरिएसँगै फिल्म बजारमा भाईरल बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-15, आईतवार
जेठ २८ अर्थात जुन १० तारिखमा नेपाल रिलिज हुने फिल्मको जापानको फुकुओकामा जुन २५ मा विशेष प्रदर्शनी हुने भएको हो ।

एजेन्सी, मुम्बई, 2016-05-13, शुक्रवार
यो बीचमा बलिउडको एक अनलाईनले केहि नाम चलेका बलिउड कलाकारहरुको बाबी व्यहोराको खुलाशा गरेको छ ।

एजेन्सी, मुम्बई, 2016-05-13, शुक्रवार
सार्वजनिक रोमान्टिक गीतमा अक्षय र ज्याक्लिनसँगै लिड कलाकर अभिषेक बच्चन, रितेश देशमुख, नर्गीस फग्री लगायत फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-13, शुक्रवार
सामाजिक सञ्जालमा आईरहेको विभिन्न खबरको बारेमा फिल्मीखबरले राखेको जिज्ञाशामा शाहले आफ्नो निर्माणमा बर्ष २०७३ भित्रै नयाँ फिल्म बन्ने पुष्टि गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-05-12, बिहिवार
युट्युवमा सार्वजनिक 'मुस्कुराउनुको कथा' बोलको गीतमा अनमोल र सृष्टि फिचरिङमा छन् । गीतमा शब्द निकै मर्मस्पर्शी छन् । जहाँ सृष्टि र अनमोलका धेरै पीडा र थोरै रमाईला क्षणहरुलाई चित्रित गरिएको छ ।
Most Visited News (monthly)

