Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14623 - 14628 of 23748
फिल्मीखबर, चितवन, 2016-05-17, मंगलवार
चलचित्र पत्रकार संघ चितवन शाखाले यही जेठ ७ गते परेको चलचित्र पत्रकारिता दिवसमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
मञ्जु गैरे, काठमाडौं, 2016-05-17, मंगलवार

महानायक राजेश हमाल र पत्नी मधु भट्टराईसँग सम्बन्धको बारेमा खटपट भयको कुरा अहिले बिभिन्न अनलाईन हरुमा समाचार बनेको छ । उसो त राजेश र मधुबिच खटपटको झुठो खबर पहिला पनि सार्वजनिक नभएको चाँही होइन ।

फिल्मीखबर, काठमाडौं, 2016-05-16, सोमवार

राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-05-16, सोमवार

आकाश अधिकारी निर्देशित फिल्म 'के म तिम्रो होईन र' कस्तो चल्यो ? दर्शकको कौतुहलताको विषय हुनसक्छ । फिल्म निर्माण टिमले जानकारी दिएअनुसार फिल्मले तीन दिनमा एक करोड ग्रस आम्दानी गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-15, आईतवार

पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ती दिएर तथा न्यूड तश्विरका कारण चर्चामा आएकी अर्चना पनेरुलाई निर्माण टिमले फिल्ममा घुसाएपछि खैलाबैला मच्चिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2016-05-15, आईतवार
'बुद्ध वर्न ईन नेपाल' अर्को हप्ता प्रदर्शन हुने फिल्म हो । रमित ढुङ्गानाको यो फिल्ममा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली पनि छिन् भन्दा अचम्म लाग्ला । 
Results : 14623 - 14628 of 23748
Most Visited News (monthly)