Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14617 - 14622 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-08-01, सोमवार
युवा स्टार अनमोल केसीको नयाँ प्रोजेक्ट 'कृ'को लागी हिरोईनको रूपमा मोडल अदिती बुढाथोकी फाईनल भएकी छिन् । अडिसनबाट हिरोईन खोज्ने क्रममा परेका ३० आवेदनबाट अन्तिम १० छनोटपछि ९ प्रतिस्पर्धीलाई उछिन्दै अदिती अन्ततः अनमोलकी हिरोईन बन्ने पक्का भएको हो । 
फिल्मीखबर, काठमाण्डौ, 2016-08-01, सोमवार

रोमान्टिक कमेडी कथामा फिल्म 'हिटलर'को निर्माण हुने भएको छ । काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्सले निर्माण गर्न लागेको यो फिल्ममा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मसको पनि सहकार्य रहनेछ । 

फिल्मीखबर, काठमाडौं, 2016-07-31, आईतवार
प्रदर्शनको लागी तयार फिल्म 'लालटिन'का निर्माता अनि कलाकार पनि हुन् भानुप्रताप । नेपाली फिल्म उद्योगमा छोटो समयमै पर्दामा कम देखिँदै गर्दा पनि एक प्रकारको हाईप क्रियट गर्न सफल भानुप्रतापले 'लालटिन'मा दयाहाङलाई लिँदै गर्दा छुट्टै प्रकारको चर्चा भयो ।
फिल्मीखबर, काठमाडौं, 2016-07-31, आईतवार
चलचित्र गाँठोले राजधानीमा बाइक र्याली गरेको छ।  गाँठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको गाँठो नाम दिईएको काठमाण्डौं को नक्साल बाट सुरु भएको बाईक र्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।
एजेन्सी, मुम्बई, 2016-07-31, आईतवार
सफल सिरिज 'मुन्नाभाई'को तेश्रो सिक्वेल बन्ने निश्चित भएसँगै स्टार अभिनेता सञ्जय दत्तले रिलिज पनि कन्फर्म गरेका छन् । ५७ औं जन्मदिनको छेकोमा उनले फिल्मको निर्माण सेड्युअलसँगै रिलिज हुने संभावित मिति पनि मिडियामाझ सार्वजनिक गरे । 
फिल्मीखबर, काठमाडौं, 2016-07-31, आईतवार
सञ्चारकर्मी समेत रहेका निर्देशक लक्ष्मण सुवेदीले दोश्रो प्रोजेक्ट 'लालजोडी' सफल नभए फिल्म निर्माणबाट नै सन्यास लिने घोषणा गरेका छन् । 'नेपाली फिल्मका दर्शकको मनोभावना बुझ्ने फिल्म बनाएको दाबी गर्दै यो फिल्म सफल नभए मलाई निर्माण निर्देशनमा देख्न पाउनुहुनेछैन्, अनामनगर बागबजारमा पनि नभेटिनसक्छु' सुवेदीले भने । 
Results : 14617 - 14622 of 24018