Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14611 - 14616 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार

सुन्तलीलाई चेक हस्तान्तरण गर्दै रेखाले भनिन्, ‘म कलाकार भन्दा पनि एउटा नेपालकी छोरी भएर उनीहरुलाई सानो सहयोग गर्न आएकी हुँ । धुर्मुस सुन्तलीले गरेको यो कामको जति सरहाना गरेपनि कम हुन्छ ।’

फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार
हाकुकाले उर्फ सौगात मल्लको फरक अभिनय समावेश  फिल्म 'लुकामारी'को ट्रेलर सार्वजनिक भएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको निर्माण युनिटले प्रचारलाई नयाँ गति दिन ट्रेलर सार्वजनिक गरेको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार

२५६० औं वुद्ध जयन्तीको  अबसर पारेर आयोजित वुद्ध जयन्ति सम्मेलनमा उपस्थित नेपालसहित विभिन्न देशका वुद्ध धर्मालम्वीहरुको माझ यो फिल्म देखाईएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन । निरक पौडेल निर्देशित 'होमवर्क' र ज्ञानेन्द्र देउजा निर्देशित 'वुद्ध वर्न इन नेपाल' । 
 
एजेन्सी, मुम्बई, 2016-05-20, शुक्रवार
कट्रिना कैफ र रणविर कपुरको ब्रेकअपको खबर केहि महिना मिडियालाई राम्रै खुराक बन्यो । यो लभ कपल छुट्टिएको अनि पारिवारसम्म यसको प्रभाव परेको खब नौलो रहेन् । 
 
फिल्मीखबर, काठमाडौं, 2016-05-19, बिहिवार

भोली शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म होमवर्क'को गोपिकृष्ण मुभिजमा भब्य व्लू कार्पेट प्रिमियर गरिएको छ । बिहिबार दिनभरजसो परेको झरीले केहि बिथोलिएको माहोल, हट अबतारमा देखिएका अभिनेत्रीको आगमनले तताएको थियो । 

Results : 14611 - 14616 of 23748
Most Visited News (monthly)