
गत बर्ष अमेरिका हानिएका अभिनेता मुकेश ढकाल स्टारर फिल्म 'सुर्या दि पावर'को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मुकेशसँग डेब्यू अभिनेत्री सुजाता केसी फिचरिङमा छिन् ।


पछिल्लो हप्ता बलिउड सुपरस्टार सलमान खानको बिहेको खबरले मिडिया राम्रैसँग ततायो । तर यो विषयमा सलमान र उनकी प्रेमिका लुलिया वन्तुरले मिडियमा माझ बल्ल मुख खोलेका छन् ।

सुरज भुषाल निर्देशित फिल्म ‘गाँठो’ अब भदौ ३१ मा रिलिज हुने भएको छ । यसअघि भदौ २४ लाई तोकिएको रिलिज फरबदल गर्दै निर्माण टिमले फिल्मको रिलिज एक हप्ता पर सारेको हो ।

अनमोल केसी, नेपाली फिल्मलाई नजिकबाट चिन्नेहरुको लागी नामै काफी छ । कम फिल्म गर्दैगर्दा पनि नामलाई ब्राण्ड बनाईसकेका यी युवा स्टार पछिल्लो समय नेपाली फिल्म उद्योगमा स्टारडम बिक्ने अभिनेतामा पहिलो नम्बरमा पर्छन् ।

हरेक बर्ष जेठ ७ गते मनाइँदै आईएको स्थापना दिवसमा सम्मान र पुरस्कारको परम्परालाई यो पटक पनि निरन्तरता दिईएको हो ।

