Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14599 - 14604 of 23748
फिल्मीखबर, काठमाण्डौ, 2016-05-23, सोमवार
निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेतले आफ्नो पिंढीलाई फिल्म क्षेत्रमा नै लागिरहने वातावरण बनाउने बताएका छन् । आफ्नो बाबुले पच्छाएको बाटोलाई आफूले पच्छाउदै गएको सुनाए । 
 
   
फिल्मीखबर, काठमाण्डौ, 2016-05-23, सोमवार

'मञ्जरी` फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका गौरब पहारी अहिलेका व्यस्त युवा अभिनेता हुन् । छोटो समयमा दर्शकको मन जितेका गौरब अहिले आफू अभिनित 'गाजलु' फिल्मको प्रचारमा व्यस्त छन् । 

फिल्मीखबर, काठमाडौं, 2016-05-23, सोमवार

एक्शन स्टार निखिल उप्रेती र नीता ढुङ्गाना लिड अभिनयमा रहनेगरी फिल्म 'निर्भय'को मुहर्त भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा सँगै मुहर्त पनि गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-05-23, सोमवार
लोकप्रिय युवा स्टार अनमोल केसीकी आमा सुस्मिता केसीको निर्माण तथा अनमोल क्रियशनको व्यानरमा बनेको फिल्म 'म त तिम्रै हुँ' को शिर्ष गीत रिलिज गरिएको छ । 
 
फिल्मीखबर, काठमाडौं, 2016-05-23, सोमवार
नेपाली परम्परा अनुसार पति र पत्निको नाम प्रातः मिल्दोजुल्दो बनाइन्छ । भने कतिपय ठाउँमा काममा पनि यो प्रकारको संयोग जुट्छ । 
 
Filmykhabar, Kathmandu, 2016-05-23, सोमवार

Actor Raj Ballav Koirala has dicided to financial support to Dhurmus-Suntali Foundation to build the earthquake-resistant integrated model houses in Giraunchaur of earthquake worst-hit Sindhupalchowk district.

 
 
Results : 14599 - 14604 of 23748
Most Visited News (monthly)