Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पश्चिमबाट घाम उदाउनु र बुढो हुनु एकैः राजेश हमाल (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2016/10/27
महानायक राजेश हमाल पछील्लो समय घुमघाममा निकै व्यस्त रहन्छ्न । फिल्म नगरिमा त्यती सक्रीय नरहेका राजेश हमालको पछील्लो रिलिज फिल्म 'शकुन्तला' थियो , जुन व्यावसयिका रुपमा सफल रहन सकेन ।
 
 
राजधानिमा आयोजित एक कार्यक्रममा महानायक सँगको जम्काभेटमा हामिले उनिसँग रमाईला प्रसंग उठाउदै कुराकानी जोडेका छौ । सामाजिक सञ्जाल निकै प्रयोग गर्न थालेका हमाललाई  सो बिषयमा प्रश्न गर्दा उनि भन्छन,' सामाजिक सन्जलाले दर्शक माझ आफ्नु जानकारी अपडेट सजिलै गर्न सकिन्छ ।'
 
'आफुलाई चित्त नबुझेका कुरा छिटो भन्न सकिने भएकोले सामाजिक सन्जालको प्रयोग बढि हुने उनले बोले' । निकै खुलेर कुराकानी गरेका उनले आफ्नो उमेरको बारेमा निकै रमाइलो जबाफ दिए; 'राजेश हमाल कहिले बुढो हुन्छ र ?' राजेश हमालसँग गरिएको रमाईलो कुराकानी तपाईं भिडियोमा हेर्न सक्नुहुन्छ ।
Most Visited News (monthly)