Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्माको प्रेमपछि लजालु केकी : 'लभसासा' टिजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/30
प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको फिल्म 'लभसासा'को टिजर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक अफिसियल टिजरमा प्रेम कथालाई प्राथमिकता दिईएको छ । 
 
 
प्रिन्सेज मुभिज तथा 'दि टि फोल्क्स फिल्मस् प्रोडक्शन'को संयुक्त व्यानरमा बनेको फिल्मको कथा पनि निर्देशक श्रेष्ठको नै हो । फिल्मलाई आउँदो माघे सक्रान्तिको छेकोमा अर्थात जनवरीमा रिलिज गर्ने तयारी गरिए पनि अफिसियल रिलिज मिति तय गरिएको छैन् ।
 
माधव वाग्लेको निर्माणमा तयार 'लभ सासा'मा कर्मा शाक्य, केकी अधिकारी, शिवानी चालिसे, रश्मी भट्ट, विकाश जोशी र आसिफ शाह फिचरिङमा छन् । फिल्मलाइ शिवराम श्रेष्ठले खिचेका हुन् ।
Most Visited News (monthly)