Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

माग्न आउने धेरै भए, मन मिल्ने भेटे झ्याईँ पार्छुः रेखा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/28
नेपाली सिने नगरीमा रेखा थापा एउटा सफल नाम हो । १६ बर्षको उमेरबाट फिल्मी यात्रा सुरु गरेकी रेखाको जीवनले अनेकन मोडहरु लिएका  छन् । 'हिरो' फिल्मबाट डेब्यू गरेकी रेखाले 'रामप्यारी' सम्म आईपुग्दा धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन । 
 
 
महिला सशक्तिकरणका बिषयलाई जोड दिएर फिल्म बनाउन रुचाउने रेखालाई फिल्मीखबरले 'किन त्यस्ता फिल्ममा  मात्रै बढी प्राथमिकता ?' भनेर प्रश्न गर्दा रेखा भन्छिन्,' समाजले महिलालाई हेर्ने दृष्टिकोण, पित्रीसत्तात्मक सोच भएको समाजमा महिलाले पाएको दुखलाई आफुले नजिकबाट नियालेको र तीनै बिषयालाई जोड दिएर आफुलाई फिल्म निर्माण गर्न र अभिनय गर्न मन लाग्छ ।'
 
त्यस्तै उनि सँग विवाहको बारेमा बुझ्न खोज्दा उनले भनिन , घरमा विवाहको कुरा आईरहन्छ , माग्न आउनेको पनि लर्को छ आजकल मन मिल्ने मान्छे भेटे झ्याई पार्ने हो । रेखाको रोजाईको जीवन साथी कस्तो छ त , उनि सँग गरिएको रमाइलो कुराकानी भिडियोमा प्रस्तुत गरेका छौ ।
Most Visited News (monthly)