Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14581 - 14586 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-05-29, आईतवार

तर समस्या यस्रो रहँदै आयो कि दयाहाङ र निश्चल बस्नेतसँग नजोडिई उनी चल्ने अबस्था रहेन् । यो बीचमा सौगात सोलो हिरो बनेको फिल्म 'लुकामारी' प्रदर्शनको लागी तम्तयार छ । जसले उनको करियरमा एउटा ईँटा थप्नसक्ने आशा गर्नसकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-05-28, शनिवार

दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार फिल्म '६क्का पञ्जा'को पहिलो गीत रिलिज भएको छ । पुर्व पश्चित रेल बोलको सार्वजनिक गीतमा फिल्मका प्रायः सबैजसो लिड कलाकार फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-28, शनिवार

पहिलो वर्ल्ड प्रिमियरमा सहभागी हुन 'गाजलु' निर्माता रोहित अधिकारी लण्डन पुगेका छन् । मे २९ अर्थात आईतवार लण्डनमा हुने रेड कार्पेट प्रिमियरमा डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगै निर्माता अधिकारी सहभागी हुनेछन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-27, शुक्रवार

ततःपश्चात निर्देशक तथा निर्माता भुवन केसी  विदेशमा चलाईरहेको शो थाती राख्दै नेपाल फिरे । नेपाल आएपश्चात पाईरेसीले करोडौं घाटा भएको भन्दै १ करोड क्षतिपुर्ती माग सहित भुवनले उजुरी दर्ता गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-27, शुक्रवार

सुपरस्टारको दर्जा पाएकी अभिनेत्री रेखा थापा अभिनयको लागी लोकेशन पुग्दा दर्शक तथा प्यानहरुले उलाई घेरेपछि अनि तश्विर खिचाउन तछाडमछाड गरेपछि फिल्मको सुटिङ नै रोकिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2016-05-27, शुक्रवार

भदौ १७ मा चार फिल्म रिलिजको चर्चा छ । सञ्चारकर्मी लक्ष्मण सुवेदीको 'लालजोडी'सँगै अन्त तीन फिल्म 'ब्रासलेट', 'दि विनर', 'बृन्दावन' अनि अर्को चर्चा चलेको 'स्काउट' । तर अन्तिम नामको फिल्म आउने नआउने फाईनल नहुँदा अन्य फिल्म भिडन्तको लागी तयार छन् ।

Results : 14581 - 14586 of 23748
Most Visited News (monthly)