Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

'पार्सल' टिजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/08

रविन श्रेष्ठको निर्देशन रहेको फिल्म 'पार्सल'को टिजर सार्वजनिक भएको छ । पुर्वी नेपालको धरानमा आयोजित एक कार्यक्रमका बीच फिल्मको प्रचार थाल्दै टिजर सार्वजनिक गरिएको हो । 

 
फिल्म मंसिर २४ मा रिलिज हुने छ । फिल्ममा किशोर खतिवडा, प्रेम सुब्बा, विक्रम सिंह, नीता ढुङ्गाना, प्रेशिका निरौला लगायत लिड अभिनयमा छन् ।
 
टिजरसँगै फिल्मको पोस्टर तथा गीत समेत सार्वजनिक गरिएको छ । फिल्मको अधिकांश पुर्वी नेपालमा खिचिएको छ । फिल्ममा किशोर संभाहंगेको लगानी छ ।
Most Visited News (monthly)