Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14569 - 14574 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-05-31, मंगलवार
अभिनयको राम्रो तारिफ भेट्ने, क्षमतावान यी अभिनेत्रीले सफलताको स्वाद पाउन भने हम्मे हम्मेपर्छ । अनि यो विषयमा जोडिन्छ, ऋचा शर्मा चल्न, उनको फिल्म सफल हुन कतै निश्चल बस्नेत नै चाहिने त होईन् ?
फिल्मीखबर, काठमाडौं, 2016-05-31, मंगलवार
व्लकबस्टर फिल्म' लुट' को सिक्वेलको छायाँकन पहिले नै टिजर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले 'लुट २' को टिजर सार्वजनिक गर्यो । 
एजेन्सी, मुम्बई, 2016-05-31, मंगलवार

व्वाईफ्रेण्ड रणविर सिंहलाई भेट्न अभिनेत्री दिपिका पादुकोण फ्रान्स राजधानी पेरिस पुगेको खबर मिडियामा आएपछि बलिउडमा भाईरल बनेको छ । झघिल्लो हप्ता कसैले सुईको नपाउने गरि दिपिका पेरिस पुगेकी थिईन् ।

एजेन्सी, मुम्बई, 2016-05-31, मंगलवार
सलमान खान र आमिर खान । बलिउड बक्सअफिसका यी दुई किङ असल साथी पनि हुन् । तर यी दुईको मित्रतामा बेला बेलामा दरार आएको गसिप बजारमा चर्चा चलिरहन्छ । 
फिल्मीखबर, काठमाडौं, 2016-05-31, मंगलवार
ऋषिराज आचार्य निर्देशित फिल्म 'सुन्तीलाई भगाई लग्यो झिल्के'ले प्रदर्शनको लागी तयार भएको छ । फिल्मलाई श्रावण २१ मा प्रदर्शनमा ल्याउन लागेको निर्देशक आचार्यले बताए । 
फिल्मीखबर, काठमाण्डौ, 2016-05-31, मंगलवार

ललितपुरका कुमार सिलवालको अपहरण र शरिर बन्धक मुद्दामा जिल्ला अदालतबाट सफाई पाएका अभिनेता राज घिमिरेले श्रीमतीको मृगौलाको उपचार गर्न सापटी स्वरुप दिएको साढे तीन लाख रुपैया फिर्ता नगर्ने नियतले आफूलाई फसाउने प्रयास गरेको दावी गरेका छन् । उनले सो रकम बराबरको बाउन्स चेक समेत सिलवालले आफूलाई पटक पटक दिएर झुक्याएको जानकारी दिए ।

Results : 14569 - 14574 of 23748
Most Visited News (monthly)