Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14575 - 14580 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-05-30, सोमवार

प्रतिच्छित फिल्म 'गाजलु'को लण्डनमा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । पहिलो विश्वव्यापी रिलिजमा फिल्म निर्माता रोहित अधिकारी अनि डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ आकर्षण बने ।

एजेन्सी, मुम्बई, 2016-05-30, सोमवार
'भोग' म्यागेजिनको लागी कट्रिनाले सुट गराएको तश्विरमा उनको ग्ल्यामरस अनि बोल्ड अबतार छल्केको छ । समुन्द्री तटमा खिचाईएका दृश्यहरु बलिउड मिडियामा भाईरल बनिरहेका छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-05-30, सोमवार

हिजो सोही अर्चना जोडिएको कारण देखाउँदै फिल्म रोकेका वोर्ड अध्यक्ष राजकुमार राई सोमबार भने अर्चनाकै अर्को फिल्मलाई अनि अर्चनालाई  सुभकामना दिन एक कार्यक्रममा पुगेका छन् । 'छेस्को' नामको फिल्मले अर्चनाको पहिलो फिल्म भन्दै नग्न तश्विर छरेर प्रचार गरेको आँखा अघि हुँदाहुँदै पनि किन पुगे राई सुभकामना दिन ? 

Filmykhabar, Kathmandu, 2016-05-30, सोमवार

On the occasion of Republic Day, actress Rekha Thapa, comedian Sitaram Kattel (Dhurmus) and Kunjana Ghimire (Suntali), actor Wilson Bikram Rai, director Daya Ram Dahal and singer Unnati Shila Bohora will be honored with Prabal Janasewa Shree by Nepal Government.

फिल्मीखबर, काठमाडौं, 2016-05-29, आईतवार

कुनै समय सामाजिक सञ्जालमा दिनहुँजसो नीताले आमेशसँग अनि आमेशले नीतासँगका तश्विरमात्र पोष्ट गर्थे । तर पछिल्लो पटक यो अवस्था बनेन्, या यो जोडीको प्रेममा खटपटी आयो, दुबैजना एक अर्काबाट मौन छन, सामाजिक सञ्जालका भित्ताहरु यस्तै बोल्छन् ।

एजेन्सी, मुम्बई, 2016-05-29, आईतवार

सलमान जोडिएको ठाउँमा त्यस्ता धेरै रेकर्ड बन्छ , बक्सअफिसका किङको उपमा पाएका सलमानको रिलिजको क्रममा रहेको फिल्म 'सुल्तान'ले रिलिज पहिले नै किर्तिमानी कामय गरेको छ ।

Results : 14575 - 14580 of 23748
Most Visited News (monthly)