मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम र द्वन्द्वको मिश्रण: यस्तो बनेर आयो कारखाना टिजर

फिल्मीखबर, काठमाडौं, 2016/11/09
बर्षा शिवाकोटी र सुशिल श्रेष्ठ लिड अभिनयमा रहेको फिल्म कारखानाको टिजर सार्वजनिक भएको छ । पौष २९ मा रिलिज हुने फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वात्मक दृश्य समावेश छन् । 
 
 
फिल्मको टिजरले छायाँकनमा आशा गर्ने ठाउँ देखाएको छ भने लोकेशन पनि सुन्दर देखाईएको छ । फिल्मलाई अमरद्विप सापकोटाले निर्देशन गरेका हुन् । 
 
फिल्ममा सुदिप खड्का र अमर बज्राचार्यको लगानी छ । 'कारखाना'लाई नवराज उप्रेतीले खिचेका हुन् । फिल्मलाई नारीप्रधान भनिएको छ ।