Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एटिएम हिरोईनको 'दि फेमस' हेर्न अभिभावक चाहिने

फिल्मीखबर, काठमाडौं, 2016/11/14
समिर बलामीको निर्देशनमा तयार फिल्म 'दि फेमस' हेर्न वालवालिकाले अभिभावकको साथ लिनु पर्ने भएको छ । फिल्ममा एटिएम गर्ल सविना कार्की लिड अभिनयमा छिन् । सविनाको फिल्मलाई सेन्सर वोर्डले पिजी सर्टिफिकेट प्रदान गरेको हो ।
 
फिल्ममा समावेश द्वन्द्वात्मक दृश्यले गर्दा 'दि फेमस'ले पिजी सर्टिफिकेट पाएको बताईन्छ । फिल्म यो शुक्रबार अर्थात मंसिर ३ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
फिल्ममा सविनासँगै प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा लगायत लिड अभिनयमा छन् । फिल्ममा समावेश केहि गीत पुर्णतः एनिमेशन गरिएका छन्, जसलाई निर्माण टिमले नयाँ प्रयोग भनेको छ ।
Most Visited News (monthly)