Most Recent News Headlines
Results : 14551 - 14556 of 24018

फिल्मीखबर, काठमाडौं, 2016-08-19, शुक्रवार
दुई तीन बर्षको बीचमा एक पटक पर्दामा आउँ भन्ने मेरो मान्यता हो, यो बीचमा राम्रो स्कृप्ट छानेर फिल्म गर्छु', अभिनेता तथा निर्देशक भुवन केसीले यति कुरा बोल्दै उमाबेबीको निर्माणमा बन्न लागेको अनटाईटल प्रोजेक्टमा अनुबन्ध भएको खुलाए ।

फिल्मीखबर, काठमाडौं, 2016-08-19, शुक्रवार
पुराना स्टार विराज भट्टको कमब्याक भनिएको फिल्म 'जय परशुराम' प्रदर्शनको दोश्रो हप्ताामा प्रवेश गरेको छ । फिल्मको पहिलो हप्ताको विजनेस औसत छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-18, बिहिवार
हप्तै पिच्छे एउटै कलाकार पर्दामा आयो भने दर्शकले कति साथ देलान् ? पक्कै पनि हरेक हप्ता एउटै अनुहार पर्दामा देख्दा दर्शक पनि अघाउन सक्छन् । यस्तै हुनसक्छ अभिनेता किशोर खतिवडालाई ।

फिल्मीखबर, काठमाडौं, 2016-08-18, बिहिवार
अभिनेता रमेश उप्रेतिले आफ्नो फिल्मका लागि लिडिंग लेडी तय गरेका छन् । उनको अभिनय तथा निर्माण रहने फिल्म ‘ऐश्वर्या’मा रमेशले दीपिका प्रसाईसँग रोमान्स गर्ने भएका छन् । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-18, बिहिवार
बिहिबारबाट प्रदर्शनमा आएको फिल्म 'वीर विक्रम'को बुधबार राजधानीमा भव्य प्रिमियर गरियो । दिवा तथा रात्री शो गरेर दुई पटक गरिएको प्रिमियरमा सेलिब्रेटीहरुको बाक्लो उपस्थिती थियो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-18, बिहिवार
काठमाडौंमा हलहरुमा शुक्रबार मात्र फिल्म रिलजि गर्नको लागी बनाईएको नियम यो हप्ता तोडियो । 'चपली हाईट २' र 'वीर विक्रम' नामका दुई फिल्म बिहिबार नै रिलिज भए ।
Most Visited News (monthly)

