Most Recent News Headlines
Results : 14365 - 14370 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-07-27, बुधवार
लण्डनमा आयोजित 'क्रिएटिभ कन्साइन्स अवार्ड २०१६' मा नेपाली सामाजिक व्यावसायिक विज्ञापन 'साबुनमेन'ले उत्कृष्ठ अवार्ड चुमेको छ । विभिन्न देशमा विज्ञापनहरुलाई उछिन्दै 'साबुनले हात धोऔं' सन्देश वोकेको नेपाली विज्ञापनले उत्कृष्ठ अवार्ड जितेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-07-27, बुधवार
आफैले अभिनय गरेको फिल्म प्रचारलाई साथ नदिने अनि निर्माता निर्देशककै फोन नउठाउने आरोप खेप्ने अभिनेता हुन् राजेश हमाल । हुन पनि हमाल सितिमिति कुनै फिल्म प्रचारमा मन लागेर हिँडेको भेटिन्न ।

फिल्मीखबर, काठमाडौं, 2016-07-26, मंगलवार
कमेडी प्लेभरको फिल्मका बादशाह जस्तै हुन् अभिनेता दयाहाङ राई । फिल्मले लगानी उठाउनु, सफल हुनु नहुनु आफ्नो ठाउँमा छ, तर हरेकजसो फिल्ममा दर्शकलाई न्याय गर्ने पात्र हुन् दयाहाङ ।

एजेन्सी, मुम्बई, 2016-07-26, मंगलवार
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'सुल्तान'ले प्रदर्शनको २० दिन पुग्दा विश्वब्यापी विजनेसलाई ५ सय ५८ करोड पुर्याएको छ । फिल्मले हालसम्म भारतमा मात्रै ४ सय ६ करोड ४९ लाख ग्रस विजनेस गरिसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-26, मंगलवार
भदौ १७ मा पाँच फिल्म प्रदर्शनमा आउने चर्चाका बीच एक फिल्म भने रिलिज नहुने पक्का भएको छ । जानकारीमा आएअनुसार नेपालसँगै अष्ट्रेलिया तथा दुबई र नेपालमा खिचिएको पुर्व मिस नेपाल मलिना जोशी स्टारर फिल्म 'दि विनर'को रिलिज पोष्टपोण्ड भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-07-26, मंगलवार
पुराना स्टार विराज भट्टको कमब्याक फिल्म 'जय पर्शुराम'को पहिलो गीत रिलिज भएको छ । युट्युवमा सार्ववजनिक गीतमा विराज र अभिनेत्री निशाको प्रेमभाव छल्केको छ ।
Most Visited News (monthly)

