Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14371 - 14376 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-07-25, सोमवार
अमेरिकामा खिचिएको नेपाली फिल्म 'सफर' को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा मनोरम दृश्यहरु समावेश छन्  । 
फिल्मीखबर, काठमाडौं, 2016-07-25, सोमवार
आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएसँगै उनको पक्ष र विपक्षमा राजनीतिज्ञ, विधार्थी, सेलिब्रेटीदेखी आम नागरिकसम्मले पक्ष र विपक्षमा तर्क वितर्क गरिरहेका छन्  सामाजिक सञ्जालमा यो बारेमा राम्रै बहस भईरहेको पनि छ ।
फिल्मीखबर, काठमाडौं, 2016-07-25, सोमवार
'गाँठो' फिल्मका लिड कलाकार हुन नाजिर हुसैन र नम्रता श्रेष्ठ । पछिल्लो समय कम फिल्म गरेरै पनि राम्रो पाएका नाजिर पछिल्लो समय केहि सार्वजनिक कार्यक्रममा डेब्यू हिरोईन नम्रतासँगै देखिईरहँदा गसिप बजारमा यी दुईबीच कतै खास सम्बन्ध त छैन् भन्ने चर्चा चल्यो । 
फिल्मीखबर, काठमाडौं, 2016-07-24, आईतवार
लज्जा गर्ल शिल्पा पोखरेल स्टारर फिल्म 'बृन्दावन' को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा एक युवकसँग शिल्पाले माया प्रेमका गन्धन गरेको भेटिन्छ । 
फिल्मीखबर, काठमाडौं, 2016-07-24, आईतवार
यसअघि भदौ १० लाई प्रदर्शनको मिति तय भएको फिल्म 'झूम्की' रिलिज सरेको छ । निर्माण टिमले अफिसियल रुपमा रिलिज मिति सरेको बारेमा कुरा बाहिर नल्याएको भए पनि फिल्म अन्ततः असोज ७ मा रिलिज गर्ने मनस्थितीमा निर्माण टिम पुगेको हो ।
एजेन्सी, मुम्बई, 2016-07-24, आईतवार
निर्देशक रोहित सेट्ठी र शाहरुख खान एक समय निकै नजिक मानिन्थे । जोडी जम्यो, 'चेन्नई एक्सप्रेस' हिट बन्यो । त्यसपछि गत बर्ष 'दिलवाले' बनाए, फ्लप बन्यो । अनि दरार आउन सुरु भयो यो जोडीको सम्बन्धमा ।
Results : 14371 - 14376 of 23748
Most Visited News (monthly)