Most Recent News Headlines
Results : 14353 - 14358 of 24018

फिल्मीखबर, काठमाडौं, 2016-10-22, शनिवार
अभिनेत्री निशा अधिकारिले भर्खरै मात्र आफ्नो ३० औ जन्मदिन मनाईन । उनले जन्मदिन मनाईरहदा आफ्नु नामको पछाडी मल्ल थपिन र आफुलाई निशा अधिकारी मल्ल बनाईन ।

फिल्मीखबर, काठमाडौं, 2016-10-22, शनिवार
चर्चित फिल्म 'लुट २' को अफिसियल पहिलो गीत रिलिज भएको छ । सार्वजनिक ठेल बजार बोलको पार्टि गीत रिलिजको एक घण्टामै सामाजिक सञ्जालमा चर्चामा अघि आएको छ । धेरै फिल्मकर्मी तथा फिल्म शुभचिन्तकहरुले गीत सेयर गर्दै 'वाउ' लेखेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-10-21, शुक्रवार
मह संचारमा लामो समय काम गर्दै चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका अभिन्न अंग बनेका प्रदिप भट्टराईलाई लिर हरिवंशले नयाँ फिल्म बनाउने भएका छन् । 'जात्रा'बाट ठुलोपर्दाको एक्शन कटमा डेब्यू गरेका प्रदिपलाई लिएर फिल्म बनाउने घोषणा हरिवंशले गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-10-21, शुक्रवार
प्रदर्शनको संघारमा रहेको फिल्म 'दि विनर'को पार्टि गीत सार्वजनिक भएको छ । 'मिड नाईट' बोलको गीतमा अभिनेत्री मलिना जोशी र लिड अभिनेता महेशमान श्रेष्ठ फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-10-20, बिहिवार
निर्देशक परिवर्तन हुँदै फिल्म 'रोमियो' को ओपचारिक निर्माण घोषणा भएको छ । एचआरके प्रोडक्शन हाउसको ब्यानरमा बन्ने फिल्मलाई सुरुमा एक कार्यक्रमका बीच पुराना निर्देशक नारायण पुरीले निर्देशन गर्ने भनिएको भए पनि निर्देशक परिचर्तन गर्दै शंकर कार्कीको एक्शन कट रहने गरी ओपचारिक घोषणा गरिएको हो ।

एजेन्सी, मुम्बई, 2016-10-20, बिहिवार
वलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म 'दंगाल'को ट्रेलर सार्वजनिक भएको छ । करिब २ बर्षपछि पर्दामा आउँदै गरेका आमिरको फिल्म निकै प्रतिच्छित बनिरहेको समयमा निर्माण टिमले प्रचार सुरु गर्ने हेतुले ट्रेलर सार्वजनिक गरेको हो ।
Most Visited News (monthly)

