Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14359 - 14364 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-07-29, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । दुई फिल्म एकसाथ भिड्दै गर्दा संयोग मिलेको छ कि एक फिल्मको नाम संजोग' छ भने अर्को फिल्म 'रेलिमाई'को लिड अभिनेताको नाम पनि संजोग छ । 
फिल्मीखबर, काठमाडौं, 2016-07-28, बिहिवार
अन्ततः उक्त कुरा पुनः प्रमाणित भएको छ कि हमाल प्रदर्शनको मुखको आफ्नै फिल्म छाडेर अमेरिका यात्रामा निस्केका छन् । हमाल भदौ १० मा प्रदर्शनको तयारीमा रहेको फिल्म 'शकुन्तला'लाई बेवास्ता गर्दै अमेरिकातिर हानिएका हु्न् । 
 
फिल्मीखबर, काठमाडौं, 2016-07-28, बिहिवार
हिट फिल्म चपली हाईट सिक्वेल विरुद्ध चलचित्र विकास वोर्डमा उजुरी परेको निर्माता अर्जुनकुमारले बताएका छन् । आफुले भदौ २ बिहिबारको दिन फिल्म रिलिज गर्न भन्दै प्रचार गरेको भन्दै निर्माता संघ र अघिल्लो हप्ता रिलिज हुने फिल्म 'जय पर्शुराम' टिमले आफु विरुद्ध उजुरी हालेको उनले दाबी गरे । 
एजेन्सी, मुम्बई, 2016-07-28, बिहिवार
'सुटिङ चल्दै थियो, सोहि समय जब शाहरुखलाई देखे त्यो समय वोली नै बन्द भयो, पुरै नर्भस भएछु, डायलग आउने त कुरै भएन्', शाहरुख खानको अपकमिङ रिलिज फिल्म 'रईज'बाट वलिउडमा डेब्यू गरेकी पाकिस्तानी अभिनेत्री महिरा खानले एक वलिउड मिडियालाई दिएको अन्तर्वार्ताको एक अंश हो यो ।
फिल्मीखबर, काठमाडौं, 2016-07-28, बिहिवार
भदौ २ मा रिलिज हुने प्रचार प्रसारका बीच फिल्म 'चपली हाईट २' काठमाडौंमा अन्ततः भदौ ३ मै लाग्ने भएको छ । विदाको छेको पारेर निर्माताले बिहिबार नै फिल्म रिलिजको लागी गरेको संघर्ष अन्ततः सफल हुन नसकेको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-07-27, बुधवार
'सुल्तान' हिरोईन अनुष्का शर्मा पछिल्लो समय सुल्तानको सफलतासँगै चर्चामा छिन् । कहिले फिल्म त कहिले विराट कोहलीसँगको प्रेम र ब्रेकअपले चर्चामा रहने यी हिरोईन् मुम्बईको एक स्टुडियोमा रणविर कपुरसँग एक्कासी भेटिएकी छिन् ।
Results : 14359 - 14364 of 23748
Most Visited News (monthly)