Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14377 - 14382 of 23748
एजेन्सी, मुम्बई, 2016-07-24, आईतवार
शुक्रबारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार रजनिकान्तको फिल्मले पहिलो दिन २ सय ५० करोडको विजनेस गरेको दाबी गरिएको छ । निर्मातालाई उदृत गर्दै वलिउड भाष्करले लेखेको छ कि, आजसम्मका सबै रेकर्ड तोड्दै 'काबाली'ले झ्याप्प नतोडिने रेकर्ड राख्यो । 
फिल्मीखबर, काठमाण्डौ, 2016-07-22, शुक्रवार

विवाह नभएपनि उनको अफेयर चर्चा भने भईरह्यो । फलानो अभिनेत्रीसँग राजेशको विवाह हुँदै, राजेश अभिनेत्रीसँग प्रेममा, राजेशको ब्रेकअप यि यस्तै खबर मिडियामा आईरहेको देख्न सकिन्छ । उनको विवाहको चर्चाले सोसियल मिडियादेखि टिभी र छापा माध्यमसम्मले ठाउँ पाउछ।

फिल्मीखबर, काठमाडौं, 2016-07-22, शुक्रवार
प्रदर्शन अगावै लगानी सुरक्षित गरेको फिल्म गाँठोले आफ्नो प्रमोशनल गीतको भिडियो प्रतियोगीता गर्ने भएको छ। मनको गाँठो फुकाउने भिडियो कन्टेस्ट नाम दिईएको उक्त भिडिया प्रतियोगीताका बिजयीले नगद रु एक लाख पाउने बताईएको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-07-22, शुक्रवार
नाजिर हुसैन, उनले मधेशी मुलको पात्रको रुपमा नेपाली फिल्ममा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । फिल्म तथा थियटरको अभिनयमा आफ्नो बेग्लै पहिचान बनाएका नाजिर हरेक समय पर्दामा दर्शकलाई हँसाउन सफल छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-07-22, शुक्रवार
शुक्रबारबाट युवा स्टार अनमोल केसी निर्माता रहेको उनकी आमा सुस्मिता केसीको फिल्म 'म त तिम्रै हुँ' प्रदर्शनमा आएको छ । फिल्मसँग अन्य कोहि पनि भिड्न तयार नहुँदा निर्माण टिमले सोलो रिलिजको अबसर पायो ।
फिल्मीखबर, काठमाडौं, 2016-07-21, बिहिवार
केहि हप्ता पहिले भदौ ३ रिलिज फिल्म 'वीर विक्रम'को ट्रेलर सार्वजनिक भएसँगै धेरेले दयाहाङ राई अभिनित फिल्म 'कबड्डी' फ्लेभर देखिएको र धेरै दृश्य डिट्टु मिलेको भनेर ट्रेलरको आलोचना गरे । मिडियामा समाचार पनि बन्यो ।
Results : 14377 - 14382 of 23748
Most Visited News (monthly)