मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तारेभीर'को ‘निलो आकाश मुनी कसले गर्यो खुलम खुल्ला प्यार (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/16

रिलिज मिति नजिकिँदै जाँदा फिल्म 'तारेभीर' निर्माण युनिटले प्रचारप्रसारलाई पनि तिब्रता दिएका छन् । छिट्टै रिलिज हुने भनिएको फिल्मको सोमबार एउटा गीत सार्वजनिक गरिएको छ ।


फिल्ममा समावेश 'निलो निलो खुला आकाश' बोलको गीतलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मीना सिंगकको शब्द रहेको छ भने प्रकाश गुरुङको संगीत र रीमा गुरुङको स्वर रहेको छ ।

गोविन्द राईको नृत्य कोरियोग्राफी रहेको यस गीतमा अभिनेत्री रेखा फागो फिचरिङमा छिन् ।प्रेम सुब्बाद्वारा निर्देशित फिल्ममा नेपाल स्टार विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित राना लगायतको मुख्य अभिनय छ ।