Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14383 - 14388 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-07-21, बिहिवार
यही श्रावण २९ गते पोखरामा हुन गईरहेको 'आठौं डि सिने अवार्ड २०७३' को उत्कृष्ट ५ विधाको मनोनयन सार्वजनिक गरीएको छ । छाँयाछवी क्रियशनले विगत आठ वर्षदेखी आयोजना गर्दै आएको डि सिने अवार्ड २०७३ को आज पत्रकार सम्मेलन गरी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरीएको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-07-21, बिहिवार
अर्जुन् कुमार को निर्माण तथा दिपेन्द्र के खनाल को निर्देशन मा बनेको फिल्म 'चपली हाइट २' ले प्रदर्शन पुर्व नै आफ्नो लगानी सुरक्षित गरेको निर्माताले दाबी गरेका छन् । यसअघि नै फिल्मको युट्युव, भीसीडी र ओभरसिज राइट्स हाइलाइट्स नेपालले किनिसक्दा फिल्मको सम्पुर्ण लगानी रिकभर भएको बताईन्छ ।
एजेन्सी, मुम्बई, 2016-07-21, बिहिवार
साउथ सुपरस्टार रजनिकान्तको फिल्म हेर्न भारतमा कर्मचारीलाई केहि कम्पनिले छुट्टी दिएको खबरले बुधबार मिडियामा भाईरल बन्यो । तर पछिल्लो समय भारतमा धेरै फिल्म पाईरेसीको मारमा परिरहँदा 'काबाली' पनि पाईरेसी भएको खबर वलिउड भाष्करले लेखेको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-07-21, बिहिवार
बर्ष २०७३ को सफल फिल्मको सुचीमा परेको 'गाजलु' नेपालको सफलतासँगै अब अमेरिका प्रदर्शनको तयारी सुरु भएको छ । निर्माता रोहित अधिकारीले अगष्टको पहिलो हप्तादेखि 'गाजलु'को अमेरिका प्रदर्शन सुरु हुने बताए ।
फिल्मीखबर, काठमाण्डौ, 2016-07-20, बुधवार

लामो समयपछि कमब्याक गरेका बिराज भन्छन्,'सायद दुई बर्ष ढिला भयो कम ब्याक गर्न ।' यस्तै उनले आफ्नो स्टारडमा अहिले पनि ताजै रहेको बताए ।  

फिल्मीखबर, काठमाडौं, 2016-07-20, बुधवार
लगातार दुई फिल्म 'नोभेम्बर रेन' र 'क्लासिक'को निर्देशक तथा कलाकारको टिम नयाँ प्रोजेक्टमा पनि सँगसँगै रहने पक्का भएको छ । 'क्लासिक' निर्देशक दिनेश राउतको अन टाईटल प्रोजेक्टमा अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीमा नम्रता श्रेष्ठ नै दोहोरिने पक्का भएको हो ।
Results : 14383 - 14388 of 23748
Most Visited News (monthly)