मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानलाई लाग्यो गम्भिर रोग

एजेन्सी, मुम्बई, 2017/01/19
बिग बोस फेम स्वामी ओमले वलिउड सुपरस्टार सलमान खानको नाममा एक विवादित वयान दिएका छन् । सलमानको चरित्रमाथी प्रश्न गर्दै सोहि कारणबस सलमानले विहे नगरेको समेत दाबी गरेका छन् । 
 
स्वामी ओमले सलमान खानलाई एड्स लागेकोले उनले विहे गर्न आनाकानी गरेको दाबी गरेका छन् । प्रेसमिटको दौरान उनले दिएको यस्तो तर्क अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । वलिउड मिडियामा सर्वाधिक चर्चामा छ । 
 
सलमानले यसअघि नै गुपचुप बिहे गरेको र उनको बुढि र एक छोरी लण्डनमा रहेको समेत उनले दाबी गरेका छन् । ठुलो रोग लागेकै कारण यो सबै कुरा गोप्य राखेको भन्ने स्वामीको बयानमाथी सलमानका फ्यानहरु भने खनिएका छन। 
 
स्वामी ओमले एक अन्तर्वार्ताको क्रममा नै झापड खाएका थिए । उनको विरुद्धमा बिग बोस सम्बन्धितहरुले नै घरमा आगो लगाएदिने सम्मको धम्की दिएका छन् ।