Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14341 - 14346 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-03, बुधवार
यो बीचमा एक फ्यानले दयाहाङ र निर्देशक मिलन चाम्सलाई एक फरक उपहार प्रदान गरेका छन् । 'वीर विक्रम'का लागी उत्साहित गणेश राई नामका एक फ्यानले  फिल्मको पोष्टर आफ्नै हातबाट तयार गरेर निर्देशक चाम्स र  दयाहाङलाई हस्तान्तरण गरेका हुन् । 
फिल्मीखबर, काठमाडौं, 2016-08-02, मंगलवार
नेपालमै पहिलो पटक हुन लागेको 'नेपाली म्युजिक भिडियो अवार्ड' युएइको अबुधाबीमा हुँदैछ । सेप्टेम्बर ९ मा हुन गईरहेको अवार्डको तयारी तिब्र रुपमा अगाडी बढिरहेको आयोजक टिमले बताएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-08-02, मंगलवार
अभिनेता सविन श्रेष्ठ अब निर्माता बनेका छन् । उनको लगानीमा बन्ने फिल्म 'हिरो रिटर्न्स'को मंगलबार राजधाीमा औपचारिक घोषणा गरियो । 
फिल्मीखबर, काठमाडौं, 2016-08-01, सोमवार
भदौ १७ लाई रिलिज मिति तय गर्दै गरिएको प्रचारका बीच रिलिज पोष्टपोण्ड भएको फिल्म 'दि विनर'को ट्रेलर सार्वजनिक भएको छ । नेपाली मनबाट हेर्दा फिल्मले हलिउड शैलीको झल्को दिन्छ ।
एजेन्सी, मुम्बई, 2016-08-01, सोमवार
एकपछि अर्को गर्दै हरेकजसो फिल्मलाई सफलता दिलाउँदै अघि बढेका वलिउड सुपरस्टार सलमान खान पैसा छाप्ने मेसिनकै रुपमा गनिन्छन् । जहाँ उनको अनुहार समेटिन्छ त्यो बिक्छ, करोडौंको कारोबार हुन्छ ।
फिल्मीखबर, काठमाडौं, 2016-08-01, सोमवार
सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको फिल्म ‘बर्दी’को टिजर, गीत र अडियो सार्वजनिक भएको छ । आचार्यको जन्मदिनको अबसर पारेर फिल्मको प्रचार सामग्री सार्वजनिक गरिएको हो । 
Results : 14341 - 14346 of 23748
Most Visited News (monthly)