Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14059 - 14064 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-10-30, आईतवार
प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको फिल्म 'लभसासा'को टिजर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक अफिसियल टिजरमा प्रेम कथालाई प्राथमिकता दिईएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-10-29, शनिवार

भाद्र २४ गतेबाट प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा' ले प्रदर्शनको ५१ दिन मनाएको छ । कार्तिक १३ गते शनिबार फिल्म प्रदर्शनको ५१औं  दिनको अवसरमा निर्माण टिमले राजधानीका बिभिन्न फिल्म हलहरुमा पुगेर दर्शकसँग खुशी साटासाट गर्‍यो । 

फिल्मीखबर, काठमाडौं, 2016-10-28, शुक्रवार
नेपाली सिने नगरीमा रेखा थापा एउटा सफल नाम हो । १६ बर्षको उमेरबाट फिल्मी यात्रा सुरु गरेकी रेखाको जीवनले अनेकन मोडहरु लिएका  छन् । 'हिरो' फिल्मबाट डेब्यू गरेकी रेखाले 'रामप्यारी' सम्म आईपुग्दा धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन । 
फिल्मीखबर, काठमाडौं, 2016-10-28, शुक्रवार
'सुस्केरा' नाममा नयाँ फिल्म बन्ने भएको छ । प्रेम प्राप्तिको लागी युवा युवतीले गर्ने संघर्षको कथामा फिल्म बन्न लागेको हो । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा भयो ।
फिल्मीखबर, काठमाडौं, 2016-10-28, शुक्रवार
बिहिबार एकै दिनमा दुई नेपाली फिल्मको प्रिमियर सम्पन्न भयो । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'राधा' र अर्को हप्ता प्रदर्शन हुने फिल्म 'दि विनर'ले एकै दिन दिउँसो र साँझ गरेर प्रिमियर सकाए । 
फिल्मीखबर, काठमाडौं, 2016-10-28, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तिहार स्पेसल भन्दै दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन 'राधा' र 'उमंग' ।
Results : 14059 - 14064 of 23748
Most Visited News (monthly)