Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14053 - 14058 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-11-03, बिहिवार
विश्वका कान्छा निर्देशक सौगात बिष्टको एक्शन कट रहने फिल्म 'हैरान' फ्लोरमा गएको छ । केहि महिना पहिले राजधानीमा कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको फिल्म लामो समयपछि फ्लोरमा गएको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-11-03, बिहिवार
माघे संक्रान्तिको छेकोमा पौष २९ बाट प्रदर्शनमा आउने भनिएको फिल्म 'कारखाना'को लिरिकल भिडियो गीत युट्युवमा आएको छ । सार्वजनिक 'मायाले बोलेको' बोलको लिरिकल भिडियोमा फिल्मको स्टिल तश्विर समेटिएको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-11-03, बिहिवार
भोली अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'दि फेमस' रिलिज पोष्टपोण्ड भएको छ । निर्देशक समिर बलामीले प्राविधिक कारणबस फिल्मको रिलिज रोकिएको भन्दै अब मंसिर ३ मा मात्र रिलिज हुने बताए । 
फिल्मीखबर, काठमाडौं, 2016-11-03, बिहिवार
कांग्रेस नेता तथा पुर्व वप प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा फिल्म तथा संगीत क्षेत्रका विभिन्न अनुहारहरुलाई सम्मान गरिएको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-10-30, आईतवार
बर्ष २०७२ को सफल फिल्म 'नाई नभन्नु ल ४' ईन्टरनेटमा रिलिज भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्य तथा पटकथा लेखक सामिप्यराज तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको लिङ्क सेयर गर्दै 'तिहारको शुभकामना लेखेका छन् ।
एजेन्सी, मुम्बई, 2016-10-30, आईतवार
वलिउड फिल्म पारखिको लागी लागी अभिनेता अजय देवगान र रणविर कपुर परिचित नाम हो । एक्शनमा फिट अजय अनि लभ स्टोरीमा फिट रणविर दुबैको फ्यान फलोईङ राम्रै छ । 
Results : 14053 - 14058 of 23748
Most Visited News (monthly)